१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ११ शुक्रबार
  • Saturday, 28 September, 2024
२o७८ चैत ११ शुक्रबार ११:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनकामना केबलकार चैत १४ गते बन्द हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ११ शुक्रबार ११:२३:oo

मनकामना केबलकार चैत १४ गते बन्द हुने भएको छ। नियमित मर्मत–सम्भारका गर्न चैत १४ गते सोमबार एक दिनका लागि केबलकार बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ । 

मर्मत–सम्भारपछि १५ गतेदेखि केबलकार पुनः नियमित सञ्चालनमा आउनेछ । सो अवधिभर बटम स्टेसनस्थित रेस्टुरेन्ट सेवा भने यथावत् रहने केबलकार सञ्चालक कम्पनीले जनाएको छ।