१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ६ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ६ आइतबार १२:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यायसेवा आयोगको बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ६ आइतबार १२:४o:oo

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायसेवा आयोगको बैठक आह्वान गरेका छन्। आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले बैठक बोलाएका हुन्।

बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। आयोग बैठकले न्यायसेवाका कर्मचारीहरूको सरुवा, बढुवालगायतका विषयमा छलफल गर्न लागेको हो।