१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १२ शनिबार २o:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागढुंगाको पहिरो खोतल्दा पाँच शव भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार २o:o६:oo

काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा पाँचजनाको शव भेटिएको छ। सो स्थानमा शनिबार बिहान पहिराले सवारीसाधन पुरेको थियो। 

पहिरो खोतल्ने क्रममा पाँचजनाको शव भेटिएको र थप उद्धार जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।