१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ५ शनिबार
  • Monday, 01 July, 2024
२o७८ चैत ५ शनिबार १६:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

प्युठानमा बस दुर्घटना हुँदा एक वर्षीया बालिकाको मृत्यु, २६ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ५ शनिबार १६:४१:oo

प्युठानको माण्डवी गाउँपालिका–१ ढिकावनबाट रातापानी हुँदै घोराही जाने बस दुर्घटनामा परेको छ । माण्डवी–२ सेतोपहरामा शनिबार ना ३ ख ७१३२ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने अन्य २६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१ की अंशु परियार रहेकाे जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार बसमा २७ जना सवार थिए। घाइतेमध्ये १५ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

ad
ad
ad
ad