१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १५ आइतबार
  • Tuesday, 25 June, 2024
संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठक। तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १५ आइतबार १३:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादी संसदीय दलको बैठकमा एमसिसीको व्याख्यात्मक टिप्पणीबारे ब्रिफिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १५ आइतबार १३:३o:oo

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बानेश्वरमा बसेको छ। एमसिसी सम्झौतालाई संसदबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने विषयमा सांसदहरूलाई जानकारी दिन बैठक बसेको हो।

बैठकमा अध्यक्ष प्रचण्डले पार्टी र गठबन्धनको निर्णयसहित व्याख्यात्मक टिप्पणीबारे ब्रिफिङ गरेका छन्। आज बिहान बसेको माओवादीको पूर्वस्थायी समितिको र सत्तागठबन्धनको बैठकले व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको थियो। आज बस्ने प्रतिनिधिसभा बैठकबाट एमसिसी पारित गर्ने तयारी छ।
 

ad
ad
ad
ad