१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Friday, 28 June, 2024
२o८१ असार ११ मंगलबार ११:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

झापामा चट्याङ लागेर दुईको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार ११:३३:oo

आज बिहान चट्याङका कारण दुईजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा कमल गाउँपालिकाका ४६ वर्षे राजन खड्का र गौरीगन्ज गाउँपालिकाका ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार बिहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

 साथै, गौरीगन्ज गाउँपालिका– ३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गिरीलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।

ad
ad
ad
ad