१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ९ सोमबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ९ सोमबार १८:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टी-२० विश्वकप छनोट : क्यानडालाई हराउँदै नेपाल सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ९ सोमबार १८:४२:oo

क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा भएको खेलमा क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा पूरा गरेको थियो।
समूह बीबाट विजेता बन्दै मंगलबार सेमिफाइनलको खेल नेपालले युएईसँग खेल्नेछ। टस जितेर ब्याटिङ गरेको क्यानडा १५ ओभरमा ८० रन बनाउँदै अलआउट भएको थियो। आजको खेलमा कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। कुशल भुर्तेलले सर्वाधिक ३४ रन बनाए। दीपेन्द्रले २७ रनको योगदान गरे।