सरकारले एकसाथ ३२ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। माघ २८ गतेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका ३२ सहसचिवको सरुवा गरेको हो।
हेर्नुहोस् सूची :
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।