१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २७ बिहीबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ २७ बिहीबार १४:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाका कारण रोकिएकाे सर्वोच्चकाे सेवा प्रवाह फागुन १ देखि पूर्ण रूपमा सञ्चालनमा आउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ २७ बिहीबार १४:२४:oo

कोरोनाका कारण रोकिएका सर्वोच्च अदालतका सम्पूर्ण किसिमका कामकारबाही फागुन १ देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएका छन् । सर्वोच्चले बिहीबार एक सूचना निकाली सोबारे जानकारी दिएको हो । उक्त सूचनामा फागुन १ देखि सर्वोच्च अदालतबाट प्रदान हुने सबै किसिमका सेवाहरू सञ्चालन हुने उल्लेख छ । 
 

हेर्नुहोस् सूचना : 

No description available.


 
 

ad
ad
ad
ad