१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २६ बुधबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २६ बुधबार १८:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमसिसीको विरोधमा देशभर प्रदर्शन गर्ने एकीकृत समाजवादीनिकट जनवर्गीय संगठनहरूको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २६ बुधबार १८:oo:oo

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट जनसंगठनहरूले एमसिसी सम्झौताको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । बुधबार बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले आगामी १ फागुनमा देशभर एकैपटक एमसिसीको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो । 

१ फागुनको दिउँसो २ बजे ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको गरेको मोर्चा संगठन प्रमुख डा. विजयकुमार पौडेलले जानकारी दिए । एमसिसी संशोधनविना पास गर्न नहुने पक्षमा एकीकृत समाजवादी रहेको छ ।