१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार १६:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

व्यवसायी दुर्गा प्रसाईं पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १६:२८:oo

मेडिकल व्यवसायी दुर्गा प्रसाईं साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। साइबर ब्युरोबाट खटिएको टोलीले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको हो।

गत बुधबार जिल्ला अदालत काठमाडौंले केही विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।