१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
२o८१ असोज ६ आइतबार २o:२८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रास्वपा केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताको घुइँचो (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार २o:२८:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने हल्लासँगै वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताको घुइँचो लागेको छ।

घण्टीघरमा सञ्चारकर्मीको समेत बाक्लो उपस्थिति छ।

राजधानी काठमाडौंमा उपलब्ध रास्वपाका अधिकांश केन्द्रीय नेता कार्यालयमा भेला छन्। 
तस्बिरहरू : सतिश पोखरेल/नयाँ पत्रिका