१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २३ आइतबार
  • Wednesday, 26 June, 2024
२o७८ माघ २३ आइतबार १४:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का एक घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २३ आइतबार १४:२५:oo

बाजुराको बुढीगंगा नगरपालिका– ६ बाम्कामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शनिबार राति मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा अर्का एकजना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीका अनुसार फालासैनबाट बाम्का जाँदै गरेको सु.प.प्र. ०१–००८ प ४०५० नम्बरको मोटरसाइकलमा सवार अछामका बलबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो। गम्भीर घाइते भएका त्रिवेणी नगरपालिका– ४ का गगन साउदको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ad
ad
ad
ad