१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ माघ १७ सोमबार १८:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ग्यास विस्फोटका पीडितलाई महानगरले दियो दश लाख रुपैयाँ 

Read Time : < 1 मिनेट
२०७८ माघ १७ सोमबार १८:३४:००

गत कात्तिकमा नबःहाल टोलमा भएको ग्यास विस्फोटका पीडित परिवारलाई ललितपुर महानगरपालिकाले दश लाख रुपैयाँ प्रदान गरेको छ। महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्यालले उक्त रकम पीडित परिवारलाई प्रदान गरे ।  
यसबाहेक विपद् व्यवस्थापन समितिमा संकलन भएको एक लाख नगद पनि पीडित अनार ताम्राकारलाई हस्तान्तरण गरिएको छ। ग्यास विस्फोटपछिको आगलागीमा परेर घाइते भएकी सिर्जना भण्डारीको उपचार खर्च पनि महानगरले व्यहोरेको छ।