मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ १४ शुक्रबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १४ शुक्रबार o८:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १४ शुक्रबार o८:२७:oo

प्रमुख सत्तारूढ दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । कोरोनाको तेस्रो लहर चलिरहेकाले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । पौडेलले बिहीबार एक विज्ञप्ति जारी गरी शुक्रबार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको जनाएका छन् ।