१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २४ शनिबार
  • Saturday, 28 September, 2024
२o७८ पौष २४ शनिबार o८:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले दाङको अध्यक्षमा बस्नेत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २४ शनिबार o८:२६:oo

नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन् । उनी निवर्तमान उपाध्यक्ष हुन् । शुक्रबार सम्पन्न १३औँ जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा उपाध्यक्षमा राममणी पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हीरादेवी पुनलाई चयन गरिएको छ । जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।