१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १९ सोमबार
  • Sunday, 29 September, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष १९ सोमबार १५:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष १९ सोमबार १५:४१:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो । 

सभापति देउवाले सोमबार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका थिए । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि पदाधिकारी बैठक बसेको थियो ।

बैठकमा समसामयिक राजनीतिक विषय र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ ।