१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १० शनिबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १० शनिबार १४:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १० शनिबार १४:o६:oo

नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक सुरु भएको छ। निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेपछि केन्द्रीय समिति बैठक सुरु भएको हो।

पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा संकल्प प्रस्ताव,धन्यवाद प्रस्ताव, राष्ट्रिय सभा निर्वाचनसम्बन्धी प्रस्ताव र दल दर्तासम्बन्धी प्रस्ताव पेस हुने बताइएको छ। १४औं महाधिवेशनबाट १३ पदाधिकारीसहित १३४ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ।