१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ४ आइतबार
  • Saturday, 28 September, 2024
संजित परियार काठमाडौं
२o७८ पौष ४ आइतबार १४:१३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

वसन्तपुरमा यसरी मनाइँदै छ ज्यापु दिवस (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ४ आइतबार १४:१३:oo

आज काठमाडौं उपत्यकाका नेवार समुदायभित्रका ज्यापुहरूले १८औँ राष्ट्रिय ज्यापु दिवस तथा यःमरी पुन्ही मनाउँदै छन्। नेवा परम्परा र संस्कृति जगेर्ना गरी नयाँ पुस्तामा यसको ज्ञान दिने हेतुले काठमाडौं उपत्यकाका तीनै जिल्लामा विविध कार्यक्रम गरी ज्यापु दिवस मनाउने गरिन्छ। काठमाडौंको वसन्तपुरमा ज्यापु दिवस यसरी मनाइँदै छ :