मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २९ बुधबार १५:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका क्याप्टेन सिंहको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २९ बुधबार १५:५२:००

भारतको तमिलनाडुको कन्नुरमा सेनाको हेलिकोप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका ग्रुप क्याप्टेन वरुण सिंहको निधन भएको छ। ८ डिसेम्बरमा भएको हेलिकोप्टर दुर्घटनामा सिडिएस जनरल विपिन रावतसहित १३ जनाको निधन भएको थियो। उक्त दुर्घटनामा क्याप्टेन सिंह गम्भीर घाइते भएका थिए। उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन्।