कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)

बुधबार, २२ मंसिर, २०७८
डिजिटल संस्करण

कांग्रेसले १४औं महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली आज आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । हालसम्म केन्द्रीय निर्वाचन समितिमा प्राप्त महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली यस प्रकार छ :

सुझावित समाचार