Skip This
अनुपम फुडल्यान्ड बैठक :  कोही पनि आकांक्षी नबस्ने भन्दै बाहिरिए पौडेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २२ बुधबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर २२ बुधबार १o:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनुपम फुडल्यान्ड बैठक :  कोही पनि आकांक्षी नबस्ने भन्दै बाहिरिए पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर २२ बुधबार १o:५५:oo

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक गौशालास्थित अनुपम फुडल्यान्डमा जारी छ ।  केहीबेरअघि सुरु बैठकमा नेताहरु चन्द्र भण्डारी,जीवन परियार र रामशरण महत, जिल्ला सभापति ,निवर्तमान जिल्ला सभापति ,प्रदेश सभापति,प्रदेशमा उम्मेदवार बनेकाहरु र केन्द्रीय सदस्यहरू सहभागी छन् ।

सभापतिका एक आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल मात्र बैठकमा सहभागी थिए । तर, चार आकांक्षीमध्ये कोही पनि बैठकमा नबस्ने भन्दै उनी पनि बाहिरिएका छन्। बैठकले छलफल गरेर आकांक्षीहरूलाई सुझाव दिनेछन् । 

याे पनि

कांग्रेस पौडेल पक्षको बैठक अनुपम फुडल्यान्डमा सुरु