एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक

आइतबार, १२ मंसिर, २०७८
डिजिटल संस्करण

एमालेको दशौँ महाधिवेशनको तेस्रो दिन निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो । 

आयोगले मतदाता नामावली पनि सार्वजनिक गरेको छ । सर्वसम्मत हुन नसके निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको आयोगका एक सदस्यले जानकारी दिए । 

सुझावित समाचार