टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ९ आइतबार
  • Sunday, 23 January, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १२ आइतबार २३:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १२ आइतबार २३:३९:००

एमालेको दशौँ महाधिवेशनको तेस्रो दिन निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो । 

आयोगले मतदाता नामावली पनि सार्वजनिक गरेको छ । सर्वसम्मत हुन नसके निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको आयोगका एक सदस्यले जानकारी दिए ।