निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २७ शुक्रबार
  • Friday, 12 August, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर १२ आइतबार १०:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशले तोके आइतबारका लागि आठ इजलास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर १२ आइतबार १०:३७:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबारका लागि आठ इजलास तोकेका छन्। प्रधानन्यायाधीश जबराले सात संयुक्त र एक एकल गरी आठ इजलासअन्तर्गत २७४ मुद्दाको पेसी तोकेका हुन्। 

प्रधानन्यायाधीशको लागि भने कुनै इजलास तोकिएको छैन।