मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १२ आइतबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर १२ आइतबार १o:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशले तोके आइतबारका लागि आठ इजलास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर १२ आइतबार १o:३७:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबारका लागि आठ इजलास तोकेका छन्। प्रधानन्यायाधीश जबराले सात संयुक्त र एक एकल गरी आठ इजलासअन्तर्गत २७४ मुद्दाको पेसी तोकेका हुन्। 

प्रधानन्यायाधीशको लागि भने कुनै इजलास तोकिएको छैन।