१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ९ बिहीबार
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर ९ बिहीबार १६:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्च अदालतबाट सुरु भएको मार्चपास बालुवाटार पुग्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर ९ बिहीबार १६:१६:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतबाट सुरु भएको मार्चपास बालुवाटार पुगेको छ। प्रधानमन्त्री निवासनजिकै पुगेको मार्चपासलाई प्रहरीले रोकेको छ। प्रहरीले अगाडि बढ्न नदिएपछि मार्चपास सडकमै कोणसभामा परिणत भएको छ। नेपाल प्रहरीले बालुवाटार क्षेत्रमा मार्चपासलाई लक्षित गरी दंगासहितका प्रहरी परिचालन गरेको छ। 

बार एसोसिएसन, पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी–जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनले संयुक्त मार्चपास गरेका हुन्। दिउँसो २ बजे सुरु भएकाे  मार्चपासलाई ‘बालुवाटार न्यायमार्च’ नाम दिइएको छ।