१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १ बुधबार
  • Friday, 05 July, 2024
एजेन्सी
२o७८ मङ्सिर १ बुधबार o६:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

इटालीले प्ले अफ खेल्नुपर्ने

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७८ मङ्सिर १ बुधबार o६:३४:oo

युरोकप विजेता इटाली अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलमा स्थान बनाउन प्ले अफ खेल्नुपर्ने भएको छ । विश्वकपअन्तर्गत सोमबार राति युरोपियन छनोटमा उत्तरी आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीले सीधै विश्वकपमा स्थान बनाउन असफल भयो ।

समूह सीमा दोस्रो स्थानमा रहँदा इटालीले विश्वकपमा पुग्न प्ले अफ खेल्नुपर्ने भएको छ । यस समूहमा स्विट्जरल्यान्ड शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएको छ । 

ad
ad
ad
ad