१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १२ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक १२ शुक्रबार २१:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अध्यक्ष डा. घिमिरेद्वारा पद तथा गोपनीयताको शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक १२ शुक्रबार २१:१५:oo

नेपाल पुनर्बिमा कम्पनीका नवनियुक्त अध्यक्ष डा. रवीन्द्र घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। 
 
नियामक निकायको रूपमा रहेको बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसँग डा. घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिएका हुन्। सरकारले यही कात्तिक ८ गते पुनर्बिमा कम्पनीको अध्यक्षमा नियुक्त गरेको थियो। 

ad
ad
ad
ad