१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धान काट्न जाँदा खोलाले बगाएर मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:o९:oo

सल्यानमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिन्डे नगरपालिका –११ निवासी ६० वर्षीय लिले बुढालाई खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ। 
बुढा शुक्रबार दिउँसो करिब साढे १२ बजेको समयमा धान काट्न जाँदा संग्रही खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरी प्रमुख गोविन्द थापाले बताए । खोलाले बगाएका बुढालाई स्थानीयले  उद्धार गरे पनि  मृत्यु भएको उनले  बताए।  बुढाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ ।
 

ad
ad