१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ३ बुधबार
  • Saturday, 28 September, 2024
२o७८ कार्तिक ३ बुधबार १८:o३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मूलचोक नवदुर्गा नाच सम्पन्न (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ३ बुधबार १८:o३:oo

पाटनको मूलचोकस्थित ठेचो नवदुर्गा नाच सम्पन्न भएको छ। नवदुर्गा नाच सम्पन्न भएसँगै दसैँ पनि सकिएको मानिन्छ। दसैँ र योमरी पुन्ही गरी वर्षमा दुईपटक ठेचो नवदुर्गा नृत्य गरिन्छ। गत वर्ष कोभिडको महामारीका कारण नाच स्थगित भएको थियो।

यो नृत्य गर्ने समूहमा भैरव, सिमा, धुम्बा, गणेश, बराही, चामुण्डा, भ्रामायनी, महेश्वरी, वैष्णवी, कुमारी र इंद्रायणीको मुखौटा सजाइने ११ नर्तकहरू हुन्छन् । यस समूहले गर्ने नवदुर्गा नाच सिक्ली नाच (खोकना), अजिमा नाच (काठमाडौं), सप्तमातृका नाच र गटु प्याखान (कीर्तिपुर) र अष्टमातृका नाच (ललितपुर)सँग समानता रहेको छ।

तस्बिरहरू :