१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २७ बुधबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २७ बुधबार १७:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालविरुद्ध बंगलादेशको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २७ बुधबार १७:oo:oo

दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप फुटबलअन्तर्गत जारी नेपाल र बंगलादेशबीचको खेलमा बंगलादेशले सुरुवाती गोल गरेको छ । माल्दिभ्सको मालेमा जारी खेलको आठौँ मिनेटमा सुमन रेजाले बंगलादेशलाई अग्रता दिलाएका हुन् ।

यसअघि गत आइतबार नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको थियो । फाइनल प्रवेशका लागि नेपाल आजको खेलमा कुनै पनि हालतमा बराबरी गर्नुपर्ने दबाबमा छ ।