मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १८ सोमबार
  • Sunday, 14 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १८ सोमबार १३:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चार्ल्स शोभराजको कैद छुटको मुद्दामा सुनुवाइ सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १८ सोमबार १३:१३:oo

कुख्यात सिरियल किलर चार्ल्स शोभराज बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतले न्यायाधीश मीरा खड्काको एकल इजलासमा आजका लागि सुनुवाइ तोकेको थियो।

शोभराजले ज्येष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुटको सुविधा पाउनुपर्ने मागसहित सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए। सर्वोच्चले मुद्दाको  सुनुवाइ सकिएको जानकारी दिएको छ।