१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ५ मंगलबार १८:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन दलको बैठक बालुवाटारमा, मन्त्रिपरिषद् विस्तारबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ५ मंगलबार १८:४३:००

सत्ता साझेदार गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक जारी । मन्त्रालयल बाँडफाँट र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न बैठक बसेको जनाइएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । देउवा र प्रचण्डबीचको भेटपछि गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रिय जनमोर्चा भने उपस्थित छैन ।