मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ ३० बुधबार
  • Wednesday, 09 July, 2025
२o७८ भदौ ३० बुधबार o६:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ३० बुधबार o६:५६:oo

वर्षाका कारण पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बुधबार  बिहान २:४५  बजेतिर इच्छाकामना गाउँपालिका– ५ नाग्दी खोलामा माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको हो । 

पहिरोका कारण दुईतर्फी यातायात नै ठप्प छ । खसेको पहिरो हटाउने काम भइरहेको  जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।