मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २५ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ २५ शुक्रबार o७:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ २५ शुक्रबार o७:२o:oo

सत्तागठबन्धनका पाँच शीर्ष नेताहरूको बैठक बस्दै छ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिमण्डल विस्तारको विषयमा छलफल हुने जनाइएको छ ।

 बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना एमसिसीको विषयमा पनि छलफल हुने सचिवालयले जानकारी दिएको छ ।