Skip This
प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच भेटवार्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १८ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १८ शुक्रबार १७:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १८ शुक्रबार १७:५२:oo

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। उनीहरूबीच शुक्रबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो। स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तार र मन्त्रालयको भागबन्डाबारे छलफल भएको छ।