Skip This
एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ १३ आइतबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १३ आइतबार १४:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १३ आइतबार १४:१७:oo

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । आज बसेको संसदीय दलको पहिलो बैठकले नेपाललाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।  यस्तै राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन भएको छ । यस्तै बैठकले मन्त्री छान्ने जिम्मा नेपाललाई दिएको छ ।
दलको विधान मसौदा गर्न एक समितिसमेत बनाएको छ । समितिमा लक्ष्मी चौधरी, ठगेन्द्र प्रकाश पुरी, भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरू रहेका छन् ।