मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३० शनिबार
  • Saturday, 16 October, 2021
२०७८ श्रावण ३० शनिबार ०९:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भरतपुर विमानस्थलको भिआइपी कक्षमा आगलागी

Read Time : < 1 मिनेट
२०७८ श्रावण ३० शनिबार ०९:३८:००

चितवनको भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । भरतपुर १० रहेको विमानस्थलमा विहान ६:३५ बजे विद्युत् चुहावट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अगालागी भएको १० मिनेटमै  विमानस्थलमा भएको दमकलको सहयोगले आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । 

प्रहरीका अनुसार आगलागीबाट भिआइपी कक्ष (विशिष्ट कक्ष) मा भएको  तीनवटा साेफा, दुईवटा एसी, एउटा स्यानिटाइजर बक्स जलेर नष्ट भएको छ भने दुईवटा पंखा बिग्रिएका छन् ।