१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २७ बुधबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २७ बुधबार १३:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेश प्रमुखकोमा पुगे मुख्यमन्त्री पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २७ बुधबार १३:१३:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेश सभा बैठक सुरु हुनुपूर्व प्रदेश प्रमुखको कार्यालय पुगेका छन्।  आज बस्ने प्रदेश सभा बैठकमा पोखरेलविरुद्धको अविश्वासको प्रस्ताबारे छलफल हुँदै छ । यसअघि प्रदेश प्रमुख अमिक शेरचनलाई भेट्न जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

विपक्षी दलहरूले माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। 
 

ad
ad
ad
ad