मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण २७ बुधबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ श्रावण २७ बुधबार o८:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाबुराम भट्टराईको प्रश्न– कुलमानको कमब्याकमा विरोधको जरुरी छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ श्रावण २७ बुधबार o८:४६:oo

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याकमा विरोधको जरुरी नभएको बताएका छन् । उनले कुलमानको कमब्याक स्वागतयोग्य भएको बताएका छन् ।

बुधबार ट्विट गर्दै भट्टराईले लेखेका छन्, ‘कुलमानको कमब्याक स्वागतयोग्य छ ! बधाई ! तर उनको नियुक्तिमा कसको प्रस्ताव, कसको सहमति, कसको सहयोग, कसको असहमति, कसको असहयोग, कसको विरोध आदि–इत्यादि पनि भन्न जरुरी छ ? कस्ता दिन आए ! ’