मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ११ बिहीबार
  • Thursday, 28 October, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण २७ बुधबार ०८:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाबुराम भट्टराईको प्रश्न– कुलमानको कमब्याकमा विरोधको जरुरी छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण २७ बुधबार ०८:४६:००

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याकमा विरोधको जरुरी नभएको बताएका छन् । उनले कुलमानको कमब्याक स्वागतयोग्य भएको बताएका छन् ।

बुधबार ट्विट गर्दै भट्टराईले लेखेका छन्, ‘कुलमानको कमब्याक स्वागतयोग्य छ ! बधाई ! तर उनको नियुक्तिमा कसको प्रस्ताव, कसको सहमति, कसको सहयोग, कसको असहमति, कसको असहयोग, कसको विरोध आदि–इत्यादि पनि भन्न जरुरी छ ? कस्ता दिन आए ! ’