१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १३ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १३ बुधबार १९:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षी लि खछ्याङको बधाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १३ बुधबार १९:o७:oo

प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षी लि खछ्याङले बधाई दिएका छन्। काठमाडौंस्थित चिनियाँ दूतावासले चिनियाँ प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री देउवालाई बधाइ सन्देश पठाउनुभएको जनाएको छ। 
लिको सन्देशमा दुई मुलुकबीचको रणनीतिक साझेदारीले नयाँ उचाई प्राप्त गर्ने उल्लेख गरिएको चिनियाँ राजदूत हाउ यान्छीले ट्विट गर्दै बताएकी छन्।