मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण १२ मंगलबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १२ मंगलबार ११:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति शिक्षण अस्पतालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १२ मंगलबार ११:२६:oo

राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छिन्। उनी आज बिहान नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल गएकी हुन्। नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति शिक्षण अस्पताल गएको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए।