मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण ११ सोमबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ११ सोमबार १४:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपा विवाद : रेशम चौधरी निर्वाचन आयोगमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ११ सोमबार १४:५६:oo

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादबारे आफ्नो सनाखत दिन रेशम चौधरी निर्वाचन आयोग पुगेका छन्।  डिल्लीबजार कारागारमा रहेका उनलाई सनाखतका लागि आयोग लगिएको हो। उनको हस्ताक्षर जेलबाट नै गराउने तयारी भए पनि चौधरीले आयोग जाने अडान लिएका थिए।

चौधरीले महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षसँग छलफल गरेर हस्ताक्षर गर्ने प्रतिक्रिया दिएका छन्। उनलाई आयोग पुर्‍याउँदा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो।