१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ६ बुधबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ६ बुधबार o७:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई पे र मल्पी इन्टरनेसनल कलेजबीच समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ६ बुधबार o७:५३:oo

आइएमई पे र मल्पी इन्टरनेसनल कलेजबीच डिजिटल पेमेन्टसम्बन्धी समझदारी भएको छ । आइएमई पे कलेजको डिजिटल पेमेन्ट पार्टनर हुने र कलेजका विद्यार्थीले आइएमई पेमा इन्टर्नसिपको अवसर पाउने समझदारी भएको हो । 

सेन्टर फर करिअर गाइडेन्स एन्ड प्लेसमेन्टको पहलमा भर्चुअल माध्यमबाट भएको  समझदारीमा प्रविधि मानवीय जीवनको एक महत्वपूर्ण भाग बन्दै गएको उल्लेख गरिएको छ । 

धेरै टेक फर्महरूले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदै आइरहेको सन्दर्भमा फिनटेक कम्पनीहरूले मानवीय जीवनलाई सहज बनाउनुका साथै विद्यार्थीका लागि थुप्रै अवसरका ढोका पनि खोलिदिएको कम्पनीले जनाएको छ ।

युवापुस्ताको सीप र क्षमतालाई डिजिटल उद्योगको विकास र विस्तारमा कसरी खपत गर्न सकिन्छ भन्ने विषयमा अन्य कलेजहरूसँग पनि क्रमबद्व रूपमा थप छलफल गर्दै जाने योजना रहेको आइएमई पेले जनाएको छ ।