१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ३ आइतबार २२:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ३ आइतबार २२:४६:००

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। देउवाले प्रतिनिधिसभामा भारी मत पाएलगत्तै आइतबार राति १०:३० बजे मोदीले बधाई दिएका हुन्। 


प्रधानमन्त्री मोदीले समकक्षी देउवालाई सफल कार्यकालका लागि बधाई दिएका छन्। मोदीले भनेका छन्, ‘जनस्तरको गहिरो सम्बन्ध सुदृढ गर्न र सबै क्षेत्रको विशिष्ट साझेदारी थप वृद्धि गर्न प्रधानमन्त्री देउवासँग काम गर्न प्रतीक्षारत छु।’