१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार २२:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले कार्यदलमा १०बुँदे सहमति (सहमतिको पूर्णपाठसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार २२:३८:oo

एमाले कार्यदलमा १०बुँदे सहमति भएको छ । एक साताको छलफलपछि कार्यदलले आइतबार राति अबेर १०बुँदे सहमति गरेको हो ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदल संयोजक भीम रावलले शीर्ष तहमा १०बुँदे सहमति पेश गर्ने बताए । उनले सोमबार स्थायी कमिटी बैठक बस्ने पनि बताए । सहमतिका बुँदा कार्यदल सदस्य एवं सचिव प्रदीप ज्ञवालीले पढेर सुनाएका थिए ।

 


 

ad
ad