मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार १५ मंगलबार १६:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोकसेवाले निकाल्यो खरिदारदेखि शाखा अधिकृतसम्मको परीक्षा तालिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार १५ मंगलबार १६:५०:००

लोकसेवा आयोगले खरिदारदेखि शाखा अधिकृतसम्मको परीक्षा तालिका सार्वजनिक गरेको छ । आयोगले मंगलबार सूचना जारी गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो ।