मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ९ बुधबार ०६:०६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कृषि विकास बैंकको हर्जाना ब्याजमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ९ बुधबार ०६:०६:००

कोभिड–१९ का कारणले उत्पन्न अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गरी कृषि विकास बैंक लिमिटेडले ऋणीलाई हर्जाना ब्याजमा छुट दिने भएको छ । बैंकले हर्जाना ब्याजमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको हो । 

उक्त अवसरको सदुपयोग गरी लाभान्वित हुन कर्जाग्राहकलाई बैंकले अनुरोध गरेको छ । यसका लागि ग्राहकले आफूले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखामा ०७८ असार मसान्तभित्र सम्पर्क गरी पाउने छुटका लागि बाँकी रहेको ब्याज चुक्ता गर्नुपर्ने बैंकले जनाएको छ ।