मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १७ शुक्रबार
  • Friday, 03 December, 2021
संजित परियार काठमाडाैं
२०७८ जेठ २० बिहीबार १४:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टेकुस्थित फोहोरमैला संकलन केन्द्रमा आगलागी 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७८ जेठ २० बिहीबार १४:०८:००

काठमाडौंको टेकुस्थित फोहोरमैला संकलन केन्द्रनजिकै आगलागी भएको छ ।  नेपाल पुलिस, नेपाल आर्मी, सशस्त्र प्रहरीको सक्रियतामा करिब एक घन्टापछि आगो  नियन्त्रणमा आएको हो।