मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ जेठ २० बिहीबार
  • Friday, 11 July, 2025
संजित परियार काठमाडाैं
२o७८ जेठ २० बिहीबार १४:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टेकुस्थित फोहोरमैला संकलन केन्द्रमा आगलागी 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o७८ जेठ २० बिहीबार १४:o८:oo

काठमाडौंको टेकुस्थित फोहोरमैला संकलन केन्द्रनजिकै आगलागी भएको छ ।  नेपाल पुलिस, नेपाल आर्मी, सशस्त्र प्रहरीको सक्रियतामा करिब एक घन्टापछि आगो  नियन्त्रणमा आएको हो।