मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ जेठ ६ बिहीबार
  • Friday, 11 July, 2025
२o७८ जेठ ६ बिहीबार १८:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारीद्वारा कोभिड– १९ संकट व्यवस्थापन र शपथसम्बन्धी अध्यादेश जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ ६ बिहीबार १८:५२:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड– १९ संकट व्यवस्थापन र शपथसम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बिहीबार दुई अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।