मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २६ बिहीबार १५:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आठ जिल्लाका सिडिओ हेरफेर, अध्यागमन विभागमा भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २६ बिहीबार १५:२६:००

गृह मन्त्रालयले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ ।  

गृह मन्त्रालयको बिहीबारको  निर्णयअनुसार शिवराम गेलाल बाँके, धर्मेन्द्र मिश्र पश्चिम नवलपरासी, होमप्रसाद लुइँटेल लमजुङ, नवराज सापकोटा रोल्पा, सुनील खनाल डोटी, भरतमणि पाण्डे मकवानपुर, गोपाल अधिकारी बाजुरा र राजेन्द्रदेव पाण्डे बैतडीको सिडिओ भएका छन् । 

यस्तै गृह मन्त्रालयले नारायण भट्टराईलाई अध्यागन विभागको महानिर्देशक बनाएको छ ।